२५ बैशाख २०८१, मंगलवार

काठमाडौंकी एक महिलामा कोरोना संक्रमण

coronavirus

शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ।

होम-क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना संक्रमण पुष्टि