१२ बैशाख २०८१, बुधबार

कूल संक्रमित ८,६०५ पुग्यो, ३३१ संक्रमित थपिए

corona 1

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यी मध्ये ४९ जना महिला हुन् भने २८२ जना पुरुष हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या ८,६०५ पुगेको छ । संक्रमित मध्य ७५६ महिला र ७८४९ पुरुष रहेका छन ।

आज सम्म १५७८ जना निको भएर घर फर्किएका छन् जसमध्य १४३७ पुरुष छन भने १४१ जना महिला रहेका छन् | पछिल्लो २४ घण्टामा १७६ जना निको भएर घर फर्किएका छन् जसमध्य १५८ पुरुष छन भने १८ जना महिला रहेका छन् |