१८ बैशाख २०८१, मंगलवार

भूकम्पको धक्का महसुस

earthquake1

काठमाडौं उपत्यका सहित चितवन र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।