१५ चैत्र २०८०, बिहीबार

(फोटो फिचर) विवाह बन्धनमा बाधिए रणबीर-आलिया

ar

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर आज विवाह बन्धनमा बाधिएका छन् । आलिया आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सार्वजनिक गरेर आज विवाह गरेकोे पुष्टि गरेकी हुन् ।

आलियाले आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन् । बालकोनीमा पाँच वर्ष बिताएको स्मरण गर्दै पुरानो धेरै सम्झनाहरूका साथ भविष्यमा बनाउने पनि बताएकी छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीको विवाह विभिन्न कारणले पटक–पटक सर्दै आएको थियो । आज दुवै जना घ्यु कलरको ड्रेसमा देखिएका थिए । उनीहरुले हिन्दु परम्परा अनुसार विवाह गरेका थिए। विवाह स्थलमा उनीहरूले ऋषि कपुरको ठुलो तस्बिरलाई साक्षी राख्दै बन्धनमा बाधिएका थिए ।

278314284 126242679998797 323314270926786710 n
278341646 378771534261119 128932824256919951 n
278385964 120632197250899 4493509974979063024 n
278500632 382425243893279 2392468163892208492 n
278523656 673981963859158 7319615099299540474 n
278545903 872987680764700 4383873006673156693 n
278257183 162472666158215 866536473357948827 n
ranbir alia
alia ranbir