फाईदा उठाउने रणनितिमा एमाले, प्रत्युपादक बन्ने खतरा गठबन्धनमा !

अझ बढि मजबुत र अझ बढि स्थानमा जित हात पार्ने उदेश्यका साथ सत्ता गठबन्धनले गरेको चुनावी तालमेलको निर्णय प्रत्युपादक बन्ने खतरा बढेको छ । प्रमुख घटक कांग्रेसभित्र देखिएको फरक मत, दलहरुको खिचातानी र प्रस्तावित तालमेलको मोडालिटि विरुद्धको जिल्लास्तरका नेताहरुको मनस्थितीका कारण तालमेल प्रभावकारी नहुने देखिएको हो । जसको फाईदा एमालेलेको पोल्टामा पुग्ने देखिएको छ । … Continue reading फाईदा उठाउने रणनितिमा एमाले, प्रत्युपादक बन्ने खतरा गठबन्धनमा !