१३ जेष्ठ २०७९, शुक्रबार

(पूर्णपाठ) विदेशी मुद्राको सञ्चिति कति ?

janardan sharma.jpg1649678840

२८ चैत्र २०७८, सोमबार । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् ।

अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन् ।

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताएको छ ।

1
2
3
4