१३ बैशाख २०८१, बिहीबार

(पूर्णपाठसहित) निर्वाचन आचार संहिता लागू, के गर्न पाइन्छ के गर्न पाइँदैन ?

NIirwachan Ayog

स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत)देखि लागू भएको जनाएको हो ।

कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि नपाइने आचार संहितामा उल्लेख छ । दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने आयोगले जनाएको छ । आयोगले झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्नसमेत रोक लगाइएको जनाएको छ ।

achar sahita nirwafchan
Election 2078
Election 2078 1
Election 2078 2