८ बैशाख २०८१, शनिबार

जारी पाकिस्तान संकटबारे बोल्यो चीन

china

पाकिस्तानमा जारी राजनीतिक संकटका बीच चीनले प्रतिक्रिया जनाएको छ । चीनले पाकिस्तानका सबै पार्टी एकजुट रहेर राष्ट्रीय विकास र स्थिरता बनाइ राख्न सक्ने बताएको छ ।

पाकिस्तानको वर्तमान स्थितिबारे सोधिएको प्रश्नमा चीनका विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले यस्तो बताएका हुन् ।

चीन र पाकिस्तानलाई सामरिक सहयोगी देश बताउँदै लिजियानले चीन पाकिस्तानको सम्बन्ध अटूट रहने बताए ।