
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी बीच शिष्टाचार भेट भएको छ । नेपालको तीनदिने भ्रमणमा रहनुभएका विदेशमनत्री वाङले राष्ट्रपतिको कार्यकक्ष शीतल निवासमा आइतबार विहान शिष्टाचार भेट गर्नुभएको हो ।
आज भएको भेटमा उहाँहरुबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।



तस्वीर : रत्न श्रेष्ठ/रासस