१७ बैशाख २०८१, सोमबार

शाहरुख खानले दिए २५ हजार थान पीपीई

shahrukh khan

बलिउड अभिनेता शाहरुख खानले २५ हजार पर्सनल प्रोटेक्टिव इक्यूप्मेन्ट (पीपीई) दिएका छन् । महाराष्ट्रा कोरोना विरुद्ध संघर्ष गरिरहेका स्वास्थ्यकर्मीलाई शाहरुखले २५ हजार थान पीपीई उपलब्ध गराएका हुन् ।

५४ वर्षीय शाहरुखले अछिल्लो महिना पनि कोरोनाका कारण उत्पन्न समस्याको समाधानका लागि सहयोगको घोषणा गरेका थिए । उनले गरिबलाई खाना खुवाउने तथा चार महिना कोरोना संक्रमितलाई राख्ने घोषणा गरेका थिए ।