१३ जेष्ठ २०७९, शुक्रबार

अपडेट कोरोना: थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

corona insurance

देशभर आज एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । 

९ हजार ३ सय २८ नमुनाको परीक्षण गर्दा एक सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज ४ सय २९ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज १ लाख २९ हजार २ सय ८५ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

275291653 272624221712207 6661759148908563903 n