१३ बैशाख २०८१, बिहीबार

छ राजनीतिक दल र दुई मोर्चाको आज नेपाल बन्द

nepal banda

प्रतिनिधिसभा बैठकले एमसीसी अनुमोदन गरेको बिरोधमा आज (सोमबार) नेपाल बन्दको आव्हान गरिएको छ ।

एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आव्हान गरेका हुन् ।

mcc 3 590x768 1