१४ बैशाख २०८१, शुक्रबार

ध्वनीमतले एमसीसी सम्झौता अनुमोदन

60fa8d499fa22 house
फाइल फोटो

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट बहुमतले अनुमोदन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता अनुमोदन गरियोस् भनी राख्नुभएको प्रस्ताव संसदको ध्वनीमतले अनुमोदन गरेको हो ।