१३ बैशाख २०८१, बिहीबार

बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगे

oli deuba

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माबीच छलफल जारी रहेको छ ।

सत्तारूढ गठबन्धनको बैठक सकिएलगत्तै देउवा ओलीलाई भेट्न बालकोट पुगेका छन् । यतिबेला ओली र देउवाबीच छलफल जारी रहेको छ ।

एमसीसीका विषयमा सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।