७ बैशाख २०८१, शुक्रबार

चितवनको टाँडीमा होटलभित्रै कार छिरेपछि…

274048740 4836376926415876 4184378164746066049 n

पूर्वी चितवनको टाँडी स्थित कृष्ण होटलमा गुडिरहेको कार छिरेको छ ।

नजिकै रहेको अर्को होटलमा खाजा खाएर कार गुडाउदा वित्तिकै बा २१ प ९२२५ नम्बर निजी कार अनियन्त्रित भई होटलमा छिरेको हो । घटनामा कुनै पनि मानबीय क्षति भएको छैन । होटलमा सामान्य क्षति पुगेको बताइएको छ ।

चालक र होटलका कर्मचारी सुरक्षित छन् ।

274048740 4836376926415876 4184378164746066049 n
274058832 4836378709749031 3203214891355292780 n
274075292 4836378543082381 9042173511038145743 n 4