१६ चैत्र २०८०, शुक्रबार

पाँच मिनेट बसेर प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक फागुन ६ गते बस्ने

samsad Baithak

प्रतिनिधिसभाको बैठक पाँच मिनेटका लागि बसेर स्थगित भएको छ ।

आज दिउसो १ बजेका लागि सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभाको बैठक पाँच मिनेट बसेर स्थगित भएको भएको हो ।

बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिए ।

त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।