
प्रतिनिधिसभाको बैठक पाँच मिनेटका लागि बसेर स्थगित भएको छ ।
आज दिउसो १ बजेका लागि सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभाको बैठक पाँच मिनेट बसेर स्थगित भएको भएको हो ।
बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका थिए ।
त्यस्तै प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बस्नेछ ।