१३ जेष्ठ २०७९, शुक्रबार

(निर्णयसहित) यी हुन् कांग्रेस कार्यसम्पादन समिति बैठकका १२ निर्णय

congress ccm meeting

माघ २७ गतेबाट सुरु सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सकिएको छ । पार्टी कार्यालयमा चलेको बैठक आज सकिएको हो ।

बैठकमा विभिन्न १२ वटा निर्णय भएका छन् भने एमसीसीबारे धारणा सार्वजनिक भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचन, एमसीसी, भ्रातृ संस्था लगायतका विषयमा निर्णय भएको छ ।

1 3
2 4
3 4
4 6
5 6
6 5
7 2
8 3
9 2
10 2