१३ बैशाख २०८१, बिहीबार

(धारणापत्रसहित) यस्तो छ एमसीसीबारे कांग्रेसको १२ बूँदे औपचारिक धारणा

ROS KTM 7428 1024x682 1

सत्तारुढ नेपाली कांग्रेसले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसीको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ । 

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबारको बैठकपछि कांग्रेसले सात पृष्ठको धारणा सार्वजनिक गरेको हो ।

कांग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । कांग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ । 

यसअघि प्रधानमन्त्री देउवाले बुधवारको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

कांग्रेसले सार्वजनिक गरेको एमसीसीबारेको १२ बूँदे धारणा: 

1 2
2 3
3 3
4 5
5 5
6 3
7