१७ बैशाख २०८१, सोमबार

अपडेट्: कोरोना संक्रमित नेपाली कुन देशमा कती ? सुची सहित (विश्वभर ७८ नेपालीको मृत्यु)

corona virus illustration

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस को शिकार विदेशमा काम गर्न गएका नेपाली पनि भएका छन् ।

देशमृत्यु
 संयुक्त अरब इमिरेट्स (युएई)
संयुक्त राज्य अमेरिका१५
बेलायत५१
आयरल्याण्ड
जापान
टर्की
नेदरल्याण्ड
बहराइन
स्वीडेन
जम्मा:७८

नयाँ तथ्यांक सगैं समाचार अध्यावधिक हुनेछ ।

नेपालमा ११० जना संक्रमित भेटिएका छन् भने ३१ जना स्वास्थ लाभ गरी घर फर्किएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गैरआवासीय नेपालीलाई भएको कोरोना संक्रमण ५५८१ पुगेको छ :

  1. विभिन्न मध्यपूर्वका देश : २ हजार ३ सय
  2. अमेरिका : १ हजार ५ सय
  3. युके १ हजार
  4. बहराइन : २ सय ४५
  5. युएई : १ सय ४९
  6. कुवेत : ७८
  7. साउदी अरब : ३०
  8. पोर्चुगल : २६
  9. आयरल्याण्ड : २२
  10. स्पेन : १२
  11. अष्ट्रेलिया : १०
  12. बेल्जियम : ६
  13. जापान : ७
  14. स्वीडरल्याण्ड : ५
  15. क्यानाडा : ५
  16. जर्मनी : ४
  17. साईप्रस : ३
  18. मलेसिया : ४९
  19. न्युजिल्याण्ड : ३
  20. माल्दिभ्स : २
  21. माल्टा : २
  22. हङ्गकंङ्ग : २
  23. म्यानमार : १
  24. फ्रान्स : १