
आफ्नो सेक्स लाइफलाई लिएर बिन्दास रहने अमेरिकी मोडल अमाण्डा निकोलले हालै एक कुराकानी क्रममा उनले आफ्ना प्रेमीका साथ नरोकिइकन लगातार पाँच घण्टा सेक्स गरेको बताइन् । त्यसपछि उनका प्रेमी अस्पताल जानु पर्ने स्थिति आएको उनको भनाई थियो । उनले उक्त रातको लाज्जाबोध अझै नभुलेको बताइन् ।
डेली स्टार पत्रिकाको रिपोर्टका अनुसार लस भेगस बसोबास गर्ने २७ वर्षीया अमाण्डा निकोलले माइकल सरटेन पडकास्टमा आफ्नो पहिलो यौन जीवनका बारेमा बखान गरेकी छन् ।
उनले आफू पहिलो पटक सेक्सका लागि धेरै नै उत्साहित भएको बताइन् । उनका प्रेमीले आफूलाई रातको तीन बजे जगाएर पीडा महशुस भएको बताएपछि दुबै अस्पताल पुगेका थिए ।
चिकित्सकले उनको गुप्ताङ्गबाट रगत निकाले पछि मात्र उनका प्रेमीलाई राहत महशुस भएको थियो ।