५ जेष्ठ २०८१, शनिबार

अपडेट राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी

Sonam Gyaljen Sherpa

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेका नेता विजयी भएका छन् ।

नाम्चे बजारका शेर्पा प्रदेश १ बाट ४ हजार ७३४ मतभार सहित विजयी भएका हुन् ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् ।