१४ बैशाख २०८१, शुक्रबार

इ-क्याबले सहज र सुफत मुल्यमा ट्याक्सी सेवा संचालन

271654389 627142911953257 8797185473966263352 n

यात्रु हरुको सुरक्षा र आवश्यकतालाइ ध्यानमा राखी सहज र सुफत मुल्यमा ट्याक्सी सेवा संचालन गर्न इ-क्याबले सेवा शुभारम्भ गरेको छ । गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो शुक्रबार यो सेवाको एक कार्येक्रम बीच सुभारम्भ गर्नु भएको हो ।

योसेवा नेपालकै पहिलो क्यु आर कोड (QR code) सहितको एप् हो भने सेवा ग्रहिले डिजिटल भुक्तानी वा सोझैँ नगद भुक्तानी गर्न सकिने गरि ब्यबस्था गरिएको छ । युरोप तथा अमेरिका लगाएत विभिन्न देशहरुमा संचालन गरिएको डिजिटल प्रविधि बात संचलन हुदै आएको योसेवा बेलायतमा बसोबास गर्दै आएका नेपाली गैर आवासीय युवा समुहको अग्रसरतामा संचालनमा आएको छ ।

272129693 1396294450788116 1732745861066394150 n

पासवर्ड सहितको यो एप प्रयोगका लागि २ तहको अधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ , जुन सहज र सुरक्षित् छ । सुरक्षाका लागि यात्रा सुरु गर्नु अगाडी Ride verification code निश्चित गर्नु पर्ने हुछ । नया प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहा र कुन बाटोमा यात्रा गर्दै छ ,साथी र परिवारले एम एम एस वा इमेलबात तत्काल जानकारी प्राप्त गर्न सकिने छ ।

नया टेक्सी सेवाले आफ्नो स्वइच्याको भडा दरको सेवा लिन सकिने भएका कारण ठगिने बात जोगिने र समान छुट्ने हराउने या दुर्घटना भएको अवस्थामा समेत सुरक्षित् भएको इ – क्याब नेपालका अध्क्षय दिपक श्रेष्ठ बताउछन । ‘ हामि विदेशमा बसेता पनि उता हामीले सिकेका प्रविधि र कमाइलाइ आफ्नै देशमा खर्च / लगानी गरि रोजगार सृजना गर्ने चाहना भए बमिजिम यो सेवालाइ नाफा मुखी भन्दा सेवा मुखीको रुपमा लिएर आएका छौ ’ अध्क्षय श्रेष्ठको भनाइ छ।

271654389 627142911953257 8797185473966263352 n
271715351 1006219456661016 2375518010467774840 n

    सम्बन्धित समाचार...