७ बैशाख २०८१, शुक्रबार

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

office of prime minister and council of nepal ghatana

सरकारले तमु ल्होसारको अवसरमा भोलि (बिहीबार) सार्वजनिक बिदा दिएको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।

सरकारले गरेका निर्णयहरुको विस्तृत विवरण केहीबेरमा सार्वजनिक गरिदै छ ।

bida