२६ बैशाख २०८१, बुधबार

(पत्र सहित) पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह

Kamal thapa rajendra lindel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई पार्टीकाे चुनावमा निर्मल निवासबाट भएको हस्ताक्षेपबारे छानविन गर्न आग्रह गर्नुभएएको छ ।

सोमबार एक पत्रमार्फत उहाँले छाानविन गर्न लिङ्देनलाई आग्रह गर्नुभएको हो । यस विषयको निराकरण नभएसम्म पार्टीले गति लिन नसक्ने पनि उहाँले बताउनुभएको छ ।

kamal thapa letter lingden 1030x1536 1
kamal thapa letter lingden 1 1033x1536 1