१४ बैशाख २०८१, शुक्रबार

रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु: कोइराला

ramchandra and sasanka1638450317

नेपाली कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका हुन् । उनले अरुका नाममा सहमति भयो भने पनि उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताएका छन् ।