२६ बैशाख २०८१, बुधबार

(फोटो फिचर ) अभिनेत्री रेखा थापाद्वारा छठीमाताको पूजा अर्चना

255341053 4516091038468459 8159515939512929493 n

अभिनेत्री रेखा थापाले छठकाे गुह्येश्वरी गाैरीघाटस्थित वाग्मती किनारमा पूजा आराधना गरेकी छिन् । आज काठमाडौंको गौरीघाटमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन् ।

उनले व्रतालुहरूसँग मिलेर अस्ताउँदाे सूर्यलाई अर्घ्य समेत दिएकी छन् । अघिल्ला वर्षहरूमा पनि उनले गुह्येश्वरीमै छठ मनाउँदै आएकी थिइन् ।

पूजा स्थलमा छठका बर्तालुले भरिएकाे छ । बर्तालु सबैले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको

आजकाे विधि पूरा गरेका छन् । भाेली बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ ।
रेखाले बिहिबार उदाउँदाे सूर्यलाई अर्घ्य पनि यसै स्थानबाट दिने बताएकी छन् । 

254758704 4516091211801775 7002731994407858529 n
255020509 4516091445135085 8028308150516049820 n
255927939 4516092185135011 1725071340729609967 n
255997439 4516090865135143 3807314447902448991 n 1