१९ बैशाख २०८१, बुधबार

चर्चित कलाकार सुरवीर पण्डित ‘दारी बा’ लाई पितृशाेक

dariba father

कलाकार सुरवीर पण्डितलाई पितृशाेक परेकाे छ । दारी बाकाे उपनामबाटसमेत चर्चित कलकार पण्डितका पिता लोकबहादुर पण्डितकाे आज अपरान्ह निधन भएकाे हाे ।

उहाँकाे ७७ वर्षकाे उमेरमा निधन भएकाे कलाकार केदार घिमिरे ‘माग्नेबुढा’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएकाे हाे ।

दिवंगद पण्डितकाे आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने घिमिरेले जानकारी गराएका छन् ।

    सम्बन्धित समाचार...