१४ बैशाख २०८१, शुक्रबार

पूर्व न्यायाधीशको निधन, आज सर्वोच्चमा कुनै पनि सुनुवाइ नहुने

Supreme Court 43KnAVGEAY

पूर्व न्यायाधीश भैरव प्रसाद लम्सालको निधनका कारण आज पनि सर्वोच्च अदालतमा कुनै पनि सुनुवाइ नहुने भएको छ । आज बिहान पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको हो ।

त्यसैले आज मुद्दाको सुनुवाइ नगने सर्वोच्चले निर्णय गरेको छ । तर रिसालको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि आफ्नै एकल इजलासमा २८ वटा मु्द्दाको पेसी तोकेका थिए । हिजो (बुधबार) आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले हाज भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका थिए । त्यस्तै उनको इजलासमा पनि आज सुनुवाइ नहुने भएको छ ।

    सम्बन्धित समाचार...