७ बैशाख २०८१, शुक्रबार

वर्षाले बगरमा परिणत भयो बझाङ बसपार्क, सदरमुकाम चैनपुर जोखिममा

246011221 2067327526749428 3082107723717679087 n2021 10 19 11 23 11

लगातारको वर्षापछि आएको बाढीले बाउलीगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ । पुल बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ ।

बाढिले सदरमुकाम चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र सडक समेत बगाएको हुँदा विद्युत र जयपृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।

246011221 2067327526749428 3082107723717679087 n2021 10 19 11 23 11
246527615 2067327470082767 5701960364796126390 n
246711832 2067328010082713 5904919726529953202 n

    सम्बन्धित समाचार...