१५ बैशाख २०८१, शनिबार

आज मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा

Bida

सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।

साउदी अरबमा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुनुहुन्छ । उहाँको जन्म मक्कामा ५७० भएको थियो भने मृत्यु मक्कामा ६३२ जून ८ मा भएको थियो ।

    सम्बन्धित समाचार...