२६ बैशाख २०८१, बुधबार

आज सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

gold

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । शुक्रबार तोलाको ९० हजार ९ सयमा कारोबार भएको छापावाल सुुनको मुल्य आज तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ रहेको छ । आज चाँदीको मुल्य पनि बढेको छ । शुक्रबार प्रतितोला १ हजार १ सय ९५ मा कारोबार भएको चाँदी आज तोलामा ३५ रुपैयाँले बढेर १ हजार २ सय ३० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।