१३ बैशाख २०८१, बिहीबार

दुवै सदनको अधिवेशन राष्ट्रपति भण्डारीद्वारा २३ गते आव्हान

bidhyadevi bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो २३ गतेका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ भदौ १९ गतेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते बुधवार, दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आव्हान गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अधिवेशन आह्वान विज्ञप्ति 2021 09 04 001 744x1024 1

    सम्बन्धित समाचार...