१४ बैशाख २०८१, शुक्रबार

गुगलले ल्यायो कोरोना भाइरसबारे वेभसाइट

google rilis website informasi virus corona

गुगललले कोरोना भाइरसबारे जनचेतना जगाउन छुट्टै वेभसाइट बनाएको छ। शनिबार सार्वजनिक गरिएको साइटमा कोरोना भाइरसबारे टिप्स, सुरिक्षत रहने उपाय र आधिकारीक तथ्यांकहरु राखिएका छन्।

www. google.com/covid19 मा कोरोना प्रभावित क्षेत्रको डिजिटल नक्सा, कोरोना प्रभावित देश लगायतका सूचना र सामाग्री राखिएको छ। एजेन्सी