१४ बैशाख २०८१, शुक्रबार

सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न अन्तरिम आदेश दिएको छ ।

बिहीबार न्यायाधीश हरि फुयालको इजलासले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न अन्तरिम आदेश दिएको हो ।