१६ चैत्र २०८०, शुक्रबार

बन्द भएका फिल्म हलहरु खुल्ने

film hall

कोरोना भाइरसको कारण विगत वर्षदेखी बन्द भएको सिनेका हल खुल्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोरोना भाइरसबाट जोगीन स्वास्थ मापदण्डको पालना गर्दै फिल्म हल खुलाउन अनुमति दिने निर्णय गरेको हो ।

lockdown thap 16 bhadra