७ बैशाख २०८१, शुक्रबार

दुइ मन्त्री हेरफेर प्रदेश-२ सरकारमा

province 2

प्रदेश-२ सरकारका दुई मन्त्रीलाई हेरफेर गरिएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारीमन्त्रीको जिम्मेवारी दिएकाे छ । भूमि व्यवस्था कृषि तथा सहाकारीमन्त्री शैलेन्द्र प्रसाद साहलाई आर्थिक मन्त्रालयको जिम्मेवारी दिइएको हाे ।

प्रदेश सरकारको कामकारबाहीलाई चुस्त दुरुस्त बनाउन यस्तो गरिएको बताइएको छ।