१४ बैशाख २०८१, शुक्रबार

यी हुन् एमाले केन्द्रीय समिति बैठकका ९ बूँदे निर्णयहरु

kpoli1629967364

नेकपा एमालेले केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

बिहीबार बसेको बैठकका ९ बुँदे निर्णयहरु एमालेले विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ ।

यस्तै पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय समेत विज्ञप्तिमा उल्लेख छ । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ ।

1 5
2 4