१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

corona
फाइल फोटो

काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।