१४ बैशाख २०८१, शुक्रबार

रियालीटी सो इण्डियन आइडलको १२ औं इण्डियन आइडल बने पवनद्वीप

6119cc5554e84 Pawandeep 650x361 1

भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका छन् । आइतबार दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।

भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाएका छन् । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल हुनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।