१६ चैत्र २०८०, शुक्रबार

रेल्वे कम्पनीका महाप्रबन्धकबाट भट्टराईद्धारा राजीनामा

Guru Bhattarai 1

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको भट्टराईले बुधबार दिउँसो राजीनामा दिनुभएको हो ।

भट्टराईलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन १९ गते स्पष्टीकरण सोधेको थियो ।