८ पुष २०८२, मंगलवार

ससुराको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा

तेह्रथुमको मेन्छयायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी निम्सिना गौतमका ससुराको निधनमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाले तिम्सिनाका ससुरा कृष्णप्रसाद गौतमको निधनमा आज गाउँपालिकाले सूचना जारी गर्दै सबै वडा र स्कुलमा सार्वजनिक बिदा दिएको हो ।

उपाध्यक्षका ससुरा गौतमको २१ गते राति ११ः४० बजे ९६ वर्षको उमेरमा निधन भएको थियो ।

bida 1 QHeuS72LEG