७ बैशाख २०८१, शुक्रबार

धनुषामा १२ दिनका लागि निषेधाज्ञा थप

lockdwon

कोरोना महामारीको जोखिम कायम रहेको भन्दै धनुषा जिल्लामा थप १२ दिनका लागि निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले कोरोनाको तेस्रो लहर आउने जोखिमलाई मध्यनजर गर्दै यही साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कर्णले जानकारी दिनुभयो ।