१५ चैत्र २०८०, बिहीबार

आजदेखि दमक पुर्ण रुपमा सिल, के के खोल्न पाउँने ?

1587784635

झापाको दमकमा कोरोना संक्रमणको दर एक्कासी बढे पछि स्थानीय सरकारले सोमबार(आज)देखि निषेधाज्ञा लागू गरेको छ ।

अस्पतालका आकस्मिक सेवा, फोहोरमैला संकलन व्वस्थापन,दूध अन्डा ( बिहान ६ देखि ८ बजे ) एम्बुलेन्स तथा वरुण यन्त्र जस्ता अत्यावश्यक सेवा हरु बाहेक अन्य सेवाहरु पूर्ण रूपले बन्द गरिएको छ ।

यस्तो छ नगरपालिकाले जारी गरेको सूचना :

Capture 2