१४ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै

deuba cabinet
फाइल फोटो

मन्त्रिपरिषद् बैठक आज बस्दै छ । सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा केन्द्रित हुने उहाँले बताउनुभयो ।