१५ चैत्र २०८०, बिहीबार

कुश्मामा खानेपानीको हाहाकार

PANI GAGRO WATER
फाइल फोटो

कोपा अमेरिका अन्तर्गतको खेल नेपाली समयअनुसार आइतबार बिहान ब्राजिल र अर्जेन्टिनाबिच फाइनल हुनेछ ।

ब्राजिलमा जारी प्रतियोगिताको उपाधि भिडन्त हुन लागेको हो । ब्राजिल र अर्जेन्टिना आमने–सामने हुँदै छन् ।

विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी लियोनल मेस्सी र नेयमारकामनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् ।

गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो । साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि जान नसकिएको बताएको छ ।

संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानीको पाइप भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताउनुभयो । नगरपालिकामा मोदी गाउँपालिका वडा नं ३ देउरालीमा रहेको पातीखोला र कुश्मा– २ को केवादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बाढी र पहिराले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुश्मा नगरका एक हजार ५६० परिवारका झण्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा छन् । अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेका समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो ।रासस लागि यो उपाधि महत्त्वपूर्ण रहेको छ । यसअघि दुवै खेलाडीले देशका लागि ठुलो उपाधि जिताउन सकेका छैनन् ।

विश्व फुटबलमा लामो समयदेखि राज गरिरहेका मेस्सीले देशका लागि चौथो पटक ठुलो प्रतियोगिताको फाइनल खेल खेल्दै छन् । योभन्दा पहिला उनले एक विश्वकप र दुई कोपा अमेरिकाको फाइनल खेलिसकेका छन् । त्यसैले पनि मेस्सीका लागि यो उपाधि महत्त्वपूर्ण रहेको छ ।

यसको नतिजाले दक्षिण अमेरिकी च्याम्पियन दिनेछ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित स्थल माराकाना स्टेडियममा फाइनल खेल हुनेछ ।

उपाधिका लागि दुवै च्याम्पियन टिम ब्राजिल र अर्जेन्टिना भिड्ने छन् । जुन यसपल्ट कोपाको आकर्षण रहेको छ ।

युवा स्टार नेयमरको ब्राजिल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । ब्राजिललाई उपाधि जित्नबाट छेक्ने काम लियोनल मेसीले गर्ने छन् ।

यी दुई फुटबल टिमले सातपल्ट विश्वकप जितेका छन् भने २३ पल्ट कोपा अमेरिकाको उपाधि हात पारेका छन्  । सन् १९९३ यता अर्जेन्टिनाले कोपा जित्न सकेको छैन । रासस