३१ बैशाख २०८१, सोमबार

ब्राजिल कोपा अमेरिकाको फाईनलमा प्रवेश, भोलि अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने

1625521618 724901 1625533286 noticia normal
दोस्रो सेमिफाईनलमा भोलि अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने 

ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।आज बिहान भएको पहिलो सेमिफाईनलको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे ।नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।

    सम्बन्धित समाचार...