(फोटो फिचर) नेपाल विद्यार्थी सङ्घको कार्यक्रममा प्रहरीको हस्तक्षेप
प्रकाशित : १८ असार २०७८, शुक्रबार १४:२४
पढ्न लाग्ने समय : मिनेट
प्रधानमन्त्री के पि ओलि विरुद्ध ने.वि संघले गरेको कार्यक्रममा प्रहरीको हस्तक्षेप भएको छ । प्रहरीले शंकरदेव क्याम्पस अगाडीबाट बिरोध कार्यक्रममा संलग्नहरुलाई पक्रेर लगेको छ ।