१४ बैशाख २०८१, शुक्रबार

यस्तो थियो प्रभासद्धारा १५० करोडको विज्ञापन अस्वीकार गर्नुको कारण

prabhas

सुपरस्टार प्रभासले १५० करोडको विज्ञापनमा अभिनय गर्न नचाहेको कुरा बाहिरिएको छ । उनले केही समयअगाडि १५० करोड (भारतीय रुपियाँ) को विज्ञापन गर्न अस्वीकार गरेको कुरा बाहिरिएको हो ।

१५० करोडको विज्ञापन अस्वीकार गरेर धेरैलाई अचम्ममा पारेका थिए । सुत्रका अनुसार उनले थुप्रै विज्ञापन गर्न अस्वीकार गर्नुको कारण उनी निकै छानेर विज्ञापन गर्ने गर्छन् । भारतिय समाचारका अनुसार मन परेको खण्डमा मात्र उनी विज्ञापन होस या फिल्ममा काम गर्छन् । उनलाई पैसासँग कुनै सरोकार रहदैन ।