१२ बैशाख २०८१, बुधबार

सवारी लाइसेन्सको सेवा आजदेखि सञ्चलान, यस्तो छ सूचना

trail

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले फेरि सञ्चालन गर्ने भएको छ ।

कोरोना दोस्रो लहरका कारण स्थगन गरिएको कार्यालयले सूचना जारी गर्दै सेवा पुनः सुचारु गर्ने बताएको हो । आजदेखि सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तिर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण गरिने छ ।

यस्तो छ सूचना :-

201792483 784362332251313 8462164588279328501 n

    सम्बन्धित समाचार...